• २५ भदौ २०८३, बिहीबार
  • ८ः४५ राती

सर्वदलीय बैठक आज बस्दै

प्रकाशित मिति

२०७७ बैशाख ३१ गते, बुधबार ०३:५१

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना महामारीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।

National Life

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे बोलाइएको जनाइएको छ।

प्रतिकृया