• ५ असोज २०८३, सोमबार
  • १ः०३ दिउँसो

नेप्से २ प्रतिशतले घटेपछि शेयर कारोबार बन्द

प्रकाशित मिति

२०७७ बैशाख ३० गते, मंगलवार ०२:३४

काठमाण्डौ, नेप्से परिसूचक २ दशमलव ०२ प्रतिशतले घटेसँगै मंगलबारको सेयर कारोबार स्थगित भएको छ । ५० दिनपछि खुलेको बजार २ प्रतिशत भन्दा धेरैले घटेसँगै कारोबार सुरु भएको झण्डै साढे १ घण्टामै बन्द भएको हो ।

National Life

आज नेप्से परिसूचक २५ दशमवल ३ अंकले घटेर १२ सय २६ दशमलव १५ अंकमा झरेको छ । साढे १ घण्टाको कारोबारमा १० करोड ४३ लाख रुपैयाँ बराबरका १ लाख ६ हजार कित्ता सेयर किनबेच भएका छन् ।

प्रतिकृया