• ७ असोज २०८३, बुधबार
  • १२ः५५ राती

भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आग्रह

प्रकाशित मिति

२०७७ बैशाख २४ गते, बुधबार ०६:१०

 

National Life

काठमाडौं । सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आग्रह गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

२५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।

वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिकृया