• ६ असोज २०८३, मंगलबार
  • ११ः२१ राती

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार ०९:५१

 

National Life

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या दिनप्रति दिा बढ्दै गएको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट एक हजार ५ सय ६६ जनाको मृृत्यु भइसकेको छ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ। कोरोनाबाट संक्रमित भएका १२ हजार ८ सय ४७ जना भने उपचारपछि निको भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया