• ७ असोज २०८३, बुधबार
  • १२ः०६ राती

रुसका निर्माण मन्त्रीलाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०९:११

 

National Life

रुस । रुसका निर्माण मन्त्री भलाद्मिर यकुसेफलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार निर्माणमन्त्रीका डेपुटीलाईसमेत कोरोना भाइरसको संक्रमण भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि बिहीबार रुसमा प्रधानमन्त्री मिखाइल मिसुतिनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ। राष्ट्रपति भलाद्मिर पुटिन मस्कोबाहिर रहेको आवासबाट भिडियो कन्फरेन्समार्फत नियमित काम र निर्देशनहरु जारी गरिरहेका छन्।

बीबीसीका अनुसार रुसमा पछिल्लो २४ घण्टामा ९ हजार ६२३ जना कोरोना कोरोना संक्रमित थपिएका छन्। जसमा आधाभन्दा बढी मस्कोमा रहेको बताइएको छ। रुसमा हालसम्म कोरोद्दा सक्रमितको संख्या एक लाख २४ हजार ५४ पुगेको छ भने मृत्यु हुनेको संख्या एक हजार २२२ रहेको जनाइएको छ।

प्रतिकृया