• २७ भदौ २०८३, शनिबार
  • ७ः५४ बिहान

ई–सेवाबाट बैंकमा निःशूल्क रकम ट्रान्सफर गर्न सकिने

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०१:५२

काठमाडौं, ई–सेवा खाताबाट बैशाख ३१ गतेसम्म निशूल्क रकम ट्रान्सफर गर्न सकिने भएको छ।

National Life

डिजिटल कारोबोरोलाई प्रोत्साहन गर्ने उदेश्यले ई–सेवाले कुनै पनि बैंक खातामा यसअघि बैशाख १८ गते सम्म मात्रै निशूल्क रकम पठाउन सकिने व्यवस्था गरेको थियो ।

प्रतिकृया