• २६ भदौ २०८३, शुक्रबार
  • ८ः५२ राती

नेविद्वारा धनगढीमा सरकार बिरुद्ध धर्ना

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार १२:०३

धनगढी , सुदुरपश्चिम प्रदेश धनगढीमा लकडाउनकै बिच सरकारका बिरुद्ध धर्ना दिईएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लकडाउनका बीच सरकारले ल्याएको अध्यादेशको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको हो ।

National Life

उनीहरुले शुक्रबार बिहान १० मिनेट सम्म धनगढ स्थित प्रदेश सभाको भवन अगाडि धर्ना दिएका थिए । नेवि संघ कैलाली क्षेत्र नम्बर ५को आयोजनामा दश मिनेट प्ले कार्ड लिएर मौन धर्ना दिएका हुन् ।

केन्द्रीय समितिको देशभरको सर्कुलर अनुसार कैलालीमा पनि प्रर्दशन गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया