• ६ असोज २०८३, मंगलबार
  • १ः२८ दिउँसो

कोरोना संक्रमणको संख्या ४५ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख १० गते, बुधबार ०४:२४

काठमाडौं, नेपालमा स्वाब परीक्षणमा आज थप तीन जनामा कोरोना पोजेटिभ पाइएको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ ।

National Life

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले जानकारी गराउनुभयो । प्रवक्ता डा.देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

हाल सम्म ७ जना कोरोना संक्रबाट मुक्त भइसकेका छन् भने ३८ जना उपचाररत छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया