भक्तपुरमा एक महिलाको शव फेलाः पहिचान खुल्न सकेन
प्रकाशित मिति
२०७७ बैशाख ६ गते, शनिबार १२:०६
भक्तपुर, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ तेलकोट जंगलमा कटुसको रुखमा एक महिला झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । अन्दाजी ३० वर्ष जतिको देखिने गहुँगोरो, उचाई ५ फिट, मझौला शरिर भएकी महिला मृत अवस्थामा भेटिएकी हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार छातिमा हरियो बुट्टा भएको रातो रङको कुर्था, हरियो सुरुवाल, रातो मखमलको जुत्ता, हरियो सल लगाएकी रातो ब्याग बोकेकी, घाँटीमा पोते लगाएकी हुलिया भएको मृत शव फेला परेको हो ।
घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्का कार्य सम्पन्न गरी मृतकलाई पोष्टमार्टमको लागि भक्तपुर अस्पताल दुधापटी पठाई थप अनुसन्धान कार्य भईरहेको बताइएको छ । शव कसको हो कोही कसैलाई जानकारी भएमा महानगरीय प्रहरी परिसर, भक्तपुरमा सम्पर्कको लागि अनुरोध गरिएको छ ।
Related
Recent News
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने







प्रतिकृया