बिरामि लैजान आनाकानी गर्ने एम्बुलेन्स चालक नियन्त्रण
प्रकाशित मिति
२०७६ चैत्र २५ गते, मंगलवार ०९:५९
पोखरा । पोखराको मेट्रो सिटी र फेवा सिटी अस्पतालले आकस्मिक स्वास्थ सेवामा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा बाहाना पारेर सेवा दिन आनाकानी गरेको अभियोगमा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।

कारबाहीमा पर्ने एम्बुलेन्स ग १ च ५४९२ र ग १ च २७१४ रहेको डिएसपी केसीले जानकारी दिएका छन् । लकडाउन जारी भई सकेपछि पोखरामा २ हजार ३ सय ५६ मोटरसाइकल र २ गाडि कारबाहीमा परेका छन् ।
लकडाउनलाई अटेर गरि घरबाहिर निस्कने ३ हजार ५ सय ७७ सर्वसाधारणलाई सचेतनामूलक जानकारी दिएर छोडिएको छ ।
Related
Recent News
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया