• २२ भदौ २०८३, सोमबार
  • १२ः२६ दिउँसो

प्रहरीहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुखले मिलाए तातो पानी खाने व्यवस्था

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार ०७:२८

काठमाडौं । महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर बि.क ले कार्यालयका मातहतमा रहेका ५ वटा युनिटहरु महानगरीय प्रहरी प्रभाग बालुवाटार, महानगरीय प्रहरी बिट गहनापोखरी, महानगरीय प्रहरी बिट कालोपुल, महानगरीय अस्थायी प्रहरी बिट हात्तिसार र महानगरीय अस्थायी प्रहरी बिट प्रज्ञा भवनमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पिउनका लागि तातो पानीको व्यवस्था गरेका छन ।

National Life

हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना सक्रमणलाई मध्यनजर राखी कार्यरत प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य लाभको लागि चिसो पानि भन्दा तातो पानी पिउन आवश्यक पर्ने भएकोले ५ र ६ लिटर क्षमताको थान ५ पानी तताउने कित्ली वितरण गरिएको हो ।

Classic Tech Desktop

प्रतिकृया