कोभिड–१९ को संक्रमणबाट बच्न सबै निर्देशन पालना गर्न कतार दूतावासको अनुरोध
प्रकाशित मिति
२०७६ चैत्र १६ गते, आईतवार ०५:४६
एजेन्सी, कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट १ जनाको मृत्यु भएको छ । कोरोना भाइरस बाट यहाँ पहिलो बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ वर्षीय बंगलादेशी नागरिक रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा कोरोना भाइरस संक्रमितको संख्या ५९० पुगेको छ । त्यस्तै अहिले सम्म ४५ जना निको भएर घर फर्केका छन् भने अहिलेसम्म १६ हजार ५८२ जनाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ ।
यता, कतारस्थित नेपाली दूताबासले कतार सरकारले तोकेका निषेधित क्षेत्रहरुमा नजान वा कुनै पनि भेला नहुन आग्रह गरेको छ । श्रमिकहरु बस्ने क्षेत्र आसपासमा अवैधानिक पसल राखी सामानहरुको किनबेच गर्ने पाइएको भन्दै कम्पनीको आधिकारिक व्यक्तिसँग तोकिएको संख्या (२ जना) मात्र आधिकारिक स्थानबाट सामान किनमेल गर्न दूतावासले अनुरोध गरेको छ ।
Related
Recent News
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया