• २७ भदौ २०८३, शनिबार
  • २ः३७ राती

जानकी मन्दिरको मुलढोका पहिलोपटक बन्द

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०६:३४

जनकपुरधाम, विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित जानकी मन्दिरको मुलढोका सर्वसााधारणका लागि बन्द गरिएको छ ।

National Life

कोरोनाको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि मन्दिरको मुलढोका सर्वसाधारणका लागि बन्द गरिएको मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए । सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि मुलढोका बन्द गरिएको उनले जानकारी दिए।

प्रतिकृया