• ५ असोज २०८३, सोमबार
  • १०ः१७ राती

एक साता सम्म सुनचाँदीको भाउ नतोकिने

प्रकाशित मिति

२०७६ चैत्र ११ गते, मंगलवार १२:३९

काठमाडौं, लकडाउनका कारण सुनचाँदीको बजार भाउ तोक्ने कार्य एक साताका लागि स्थगन भएको छ । लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

महासंघले सरकारको लक डाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेको पनि व्यावसायिक मणिकरत्न शाक्यले बताए । सोमबार छापावाल सुन ७७ हजार र ७६ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया