विस्फोटपछि बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया
प्रकाशित मिति
२०७६ फाल्गुन २८ गते, बुधबार १२:३३
काठमाडौं, निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो निर्माणधिन निवासमा भएको बम विस्फोनको घटनाबारे छानबिन हुनुपर्ने बताउनुभएको छ । बुधबार भक्तपुरको लोकन्थली मनोहरा फाँटस्थित घरमा कुकर बम विस्फोट भएको थियो । विस्फोटपछि बाँस्कोटाले छानबिन हुनुपर्ने बताएका हुन् ।
उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै सबै विषयमा छानबिन हुनुपर्ने बताउँदै भन्नुभयो, ‘मैले सम्पूर्ण रुपमा सबै विषयहरुको छानबिन होस् भनेरै राजीनामा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन, सबै विषयको छानबिन हुनुपर्छ ।’
सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले गत फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।
Related
Recent News
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
- भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
- मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यवसायिक सम्झौता
- गृह मन्त्रालयद्वारा ४९ शाखा अधिकृतको सरुवा
- भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
- तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया