बिजुलीको बिल तिर्न ११ लाखका सिक्का बोकेर पुगेपछि
प्रकाशित मिति
२०७६ फाल्गुन २३ गते, शुक्रबार ०५:५४
नयाँ दिल्ली । भारतमा एक जना बिजुलीको बिल तिर्नका लागि सिक्कै सिक्काले भरिएको थैलो लिएर विद्युत् कार्यालय पुगेका छन्। यो भारतको हाथरस भन्ने ठाउँको चिलर प्लान्टमा तिर्नु पर्ने विद्युत् महसुलको कुरा हो। त्यहाँ ती युवाले ११ लाख बक्यौता तिर्नु पर्ने रहेछ। त्यसैले उनी एउटा थैलोमा सिक्का मात्र लिएर विद्युत् कार्यालय पुगे।
सहरको चर्चित चिलर प्लान्टले पैसा नतिरेको थुप्रै समय भएको रहेछ। तर, विद्युत् कार्यालयले उनको पैसा लिन मानेन्। चिलर प्लान्टका म्यानेजरले चाहिँ आफ्नोमा दूध र बर्फ बेच्दा सिक्का मात्र आउने भएकाले त्यही पैसा तिर्न खोजिएको बताएका छन्।
उनले सिक्काबाट नै सबै पार्टीलाई अहिलेसम्म भुक्तानी गर्दै आएको बताएका छन्। यसअघि पनि विद्युत् कार्यालयले सिक्कामात्र दिँदा भुक्तानी नलिएको उनले बताएका छन्। एजेन्सी
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया