• ६ असोज २०८३, मंगलबार
  • ६ः२६ बिहान

सुनको मूल्य बढ्यो, तोलाको कति आज ?

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार ११:३८

काठमाडौं, मंगलबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७८ हजार ३०० मा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन प्रतितोला रु ७८ हजारमा कारोबार भएको थियो ।

National Life

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७८ हजार कायम गरिएको छ । मंगलबार चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

प्रतिकृया