कोरोना भाइरस त्रास : इन्टर मिलानको खेल खाली रंगशालामा दर्शकबिना हुने
प्रकाशित मिति
२०७६ फाल्गुन १३ गते, मंगलवार ११:०७
एजेन्सी । इन्टर मिलानले युरोपा लिगको अन्तिम ३२ अन्तर्गत लुडोगोरेट्सविरुद्धको घरेलु खेल दर्शकबिना नै खेल्ने भएको छ ।
इटालियन क्लब इन्टरले बन्द रंगशालामा खेल खेल्ने भएको हो । कोरोना भाइरसको फैलावटको कारण रंगशाला बन्द गरेर खेल खेल्ने लागेको हो ।
इन्टरले पहिलो लेग खेल बिहीबार राति खेल्नेछ । यस अघि सिरी ‘ए’ अन्तर्गत इन्टर र साम्पडोरियाबीचको आइतबार तय खेल स्थगित गरिएको थियो ।
Recent News
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
- एनपीएलमा आज दुई खेल हुदै
- आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
- बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा
Crime
Politics
- प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुंग्यायो
- बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ?
- नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
प्रतिकृया