• २० असार २०८३, शनिबार
  • ५:३० बेलुका

एमसीसीको मूल सम्झौता फेर्न सकिन्न : अमेरिका

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०८:०२

काठमाडौं । अमेरिकाले एमसीसीको मूल समझौता संशोधन नगर्ने अडान राखेको छ ।

एमसीसी समझौताको आधार परिमाजैनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरुले यस्तो अडान राखेका हुन् ।

Kamana Sewa

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरुसँग छलफल गरेको थियो । अमेरिका एमसीसीको सहायक सम्झौता परिमामर्जनमा भने सकारात्मक देखिएको छ ।

Classic Tech Desktop

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दजैन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

प्रतिकृया