रियलले गुमायो शीर्ष स्थानमा फर्कने मौका, लेभान्टेसँग पराजित
प्रकाशित मिति
२०७६ फाल्गुन ११ गते, आईतवार ०७:५६
स्पेनिस ला लिगाको उपाधि दाबेदार रियल मड्रिडले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।
शनिबार राति लेभान्टेसँग पराजित भएपछि शीर्ष स्थानमा फर्कने मौका गुमाएको हो । शनिबार नै इएबरलाई ५–० ले पराजित गर्दै दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा सानदार जित निकालेको बार्सिलोना ५५ अंकसहित शीर्ष स्थानमा छ । रियल मड्रिडसँग ५३ अंकसहित दोस्रो स्थानमा छ ।

लेभान्टेको घरेलु मैदानमा उत्रिएको रियल मड्रिड १–० ले पराजित भएको हो । लेभान्टेको जितमा जोसेलुइस मोरालेसले निर्णयक गोल गरे । उनले ६९ औं मिनेटमा गोल गरेका थिए । २५ औं खेलका पराजित भएसँगै रियल मड्रिडलाई उपाधि होडमा धक्का लागेको छ ।

Related
Recent News
- सय दिनमा २९ लालपुर्जा वितरण, १६ सय भूमिहीनको डिजिटल लगत तयार
- १०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक
- कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
- संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा
- रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
- यस्तो छ आजको मौसम
- केप भर्डेले फेरि गर्यो पुनरागमन, अर्जेन्टिनाविरुद्ध २–२ को बराबरी
- अतिरिक्त समयमा मार्टिनेजको गोल, अर्जेन्टिना पुनः अग्रतामा
- अर्जेन्टिना–केप भर्डे खेल अतिरिक्त समयमा प्रवेश
- केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया