• ८ असोज २०८३, बिहीबार
  • ६ः०८ बेलुका

कोराना भाइरसको कारणले वुहान अस्पतालका निर्देशकको निधन

प्रकाशित मिति

२०७६ फाल्गुन ६ गते, मंगलवार ०२:५४

एजेन्सी, चीनको वुहान शहरस्थित वुहान वुचाङ अस्पतालका निर्देशक वरिष्ठ डाक्टर लिउ जिमिङको मृत्यु भएको छ । अस्पतालका निर्देशक जिमिङको आज बिहान साढे १० बजे मृत्यु भएको चीनको केन्द्रीय टेलिभिजन माइक्रोब्लगले जनाएको छ ।

National Life

वुहानमा कोरानाबाट संक्रमितको दर र बिरामीको मृत्युदर सबैभन्दा बढी भएको चीनको स्वास्थ्य विभागले जनाएको छ । यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो ।

प्रतिकृया