• ६ असोज २०८३, मंगलबार
  • ११ः३५ बिहान

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ फाल्गुन ५ गते, सोमबार ११:३८

काठमाडौं, आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन स्थिर रह्दै छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजाबी सुन ७६ हजार २ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया