• ६ असोज २०८३, मंगलबार
  • १०ः२१ बिहान

रजनीकान्तको पारिश्रमिक आधा घटेपछि…

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०५:१०

एजेन्सी, साउथ सुपरस्टार रजनीकान्तको पारिश्रमिक आधा घटेको छ । पछिल्लो समय रिलिज भएको फिल्म ‘दरबार’ को असफतापछी उनको पारिश्रमिक आधा घटेको हो ।

National Life

चलचित्र ‘दरबार’ले सोचे जति व्यापार नगरेपछि निर्माताले घाटा व्यहोर्नु परेको थियो । ‘दरबार’को असफलता पछी अब बन्ने यस चलचित्रका निर्माताले रजनीकान्तलाई पारिश्रमिक घटाउन माग गरेर हैरान बनाएपछी उनले आफ्नो आधा नै पारिश्रमिक घटाई दिएका हुन् ।

प्रतिकृया