• २८ भदौ २०८३, आइतबार
  • ४ः४९ बिहान

गच्छदारको बचाउमा कांग्रेसद्वारा आज तेस्रो दिनपनि संसद अवरुद्ध

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०३:०९

काठडमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठक पनि अवरुद्ध भएको छ ।

National Life

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा दर्ता गराएपछि कांग्रेसले विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिकृया