• ६ असोज २०८३, मंगलबार
  • ८ः४७ बिहान

आजको सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ११:५५

सुनचाँदीको मूल्य

काठमाडौँ, आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ९ सयमै कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ७५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया