• २४ भदौ २०८३, बुधबार
  • १२ः२२ दिउँसो

काठमाडौंबाट पाँच जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ०४:५०

काठमाडौं, नागार्जुन नगरपालिका–९ स्युचाटारबाट ५ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बुढाथोकीसहित ५ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

National Life

नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक ताससहित महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया