• १८ भदौ २०८३, बिहीबार
  • ११ः५२ राती

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ पुष २ गते, बुधबार ११:३७

सुनचाँदीको मूल्य

काठमाडौँ, आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन ७१ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया