१३ औँ सागको अन्तिम दिन: टिकटका लागि तछाडमछाड
प्रकाशित मिति
२०७६ मंसिर २४ गते, मंगलवार ०२:११
काठमाडौं, १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज अन्तिम दिनका लागि खेलको टिकट लिन दशरथ रङ्गशालाबाहिर सर्वसाधारणको भिड लागेको छ। आज पुरुष फुटबलको फाइनल खेल हुँदैछ।
टिकट नपाएपछि आक्रोशित सर्वसाधारण र प्रहरीबीच विवाद भएपछि तनावको अवस्था आएको छ। तनावपछि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट पत्रकारसहित केही सर्वसाधारण घाइते भएका छन्। घाइते हुनेमा नागरिक दैनिकका पत्रकार सुमन चापागाई पनि रहेका छन्। घाइतेहरूलाई नजिकैको ब्लुक्रस अस्पतालमा उपचारका लागि लगिएको छ।
Related
Recent News
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया