• २६ भदौ २०८३, शुक्रबार
  • ११ः०४ राती

सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार १२:००

सुनचाँदीको मूल्य

काठमाडौँ, मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सयले घटेर छापावाला सुन ७० हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया