• ६ असोज २०८३, मंगलबार
  • ६ः१३ बिहान

म्याराथन दौडमा नेपालकी पुष्पा भण्डारीले जितिन् रजत

प्रकाशित मिति

२०७६ मंसिर २१ गते, शनिबार १२:३२

म्याराथन दौडमा नेपालकी पुष्पा भण्डारीले जितिन् रजत

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपालकी पुष्पा भण्डारीले रजत जितेकी छिन् । शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत
जितेकी हुन् ।

National Life

यस स्पर्धामा श्रीलंकाकी हिरुणी विजेरत्नले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सकेन्डमा पूरा गरि स्वर्ण जितिन् । यसैगरी भारतकी ज्वति ज्ञावतले निर्धारित दूरी २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा पूरा गरि कास्य जितिन् ।

प्रतिकृया