• ५ असोज २०८३, सोमबार
  • १०ः०९ राती

‘द भ्वाइस अफ नेपाल –२’ को ग्रान्ड फाइनल आज

प्रकाशित मिति

२०७६ मंसिर २१ गते, शनिबार ०१:०३

‘द भ्वाइस अफ नेपाल –२’ को ग्रान्ड फाइनल आज

काठमाडौँ, ‘द भ्वाइस अफ नेपाल –२’ को ग्रान्ड फाइनल आज हुँदैछ । फाइनलमा चार जना प्रतिस्पर्धी राम लिम्बू, विकास लिम्बू, शनिस श्रेष्ठ र आरिफ रौफ रहेका छन् । ग्रान्ड फिनाले काठमाडौँको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा हुने भएको ‘द भ्वाइस अफ नेपाल’ले जनाएको छ ।

National Life

फाइनलमा चार जना प्रतिस्पर्धी राम लिम्बू प्रमोदको टिमबाट, विकास लिम्बू दीप श्रेष्ठको टिमबाट, राजु लामाको टिमबाट शनिस श्रेष्ठ र आस्थाको टिमबाट आरिफ रौफ फाइनलमा पुगेका छन् ।

प्रतिकृया