• ३ असोज २०८३, शनिबार
  • ४ः२८ बेलुका

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ मंसिर १० गते, मंगलवार ११:२०

सुनचाँदीको मूल्य

काठमाडौँ, आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले घटेर छापावाला सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया