• ३ असोज २०८३, शनिबार
  • ४ः२८ बेलुका

सोमबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०१:१६

काठमाडौँ, सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन स्थिर रहदै ७१ हजार ६०० मा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भईरहेको छ ।

National Life

यस्तै चाँदी स्थिर रह्दै तोलामा रु ८५५ मा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिकृया