• २५ भदौ २०८३, बिहीबार
  • ६ः४६ बेलुका

दुई वटा पेस्तोलसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०२:४४

सिरहा, सिरहामा दुई वटा अमेरिकन पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ३ इटारी का २१ वर्षीय अहमद मियाँ रहेका छन् । बुधबार मध्यराति गस्तीमा निस्केको प्रहरी टोलीले उनलाई ७ र ९ एमएमको दुई अमेरिकन पेस्तोल तीन थान म्यागजिन र दुई थान गोलीसहित पक्राउ गरेको हो ।

National Life

मियाँले पेस्तोल कहाँबाट ल्याएका हुन खुलिसकेको छैन । उनलाई हिरासतमा राखी हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया