• २६ भदौ २०८३, शुक्रबार
  • ४ः३३ बिहान

निवर्तमान सभामुख महरालाई आज अदालत लगिँदै

प्रकाशित मिति

२०७६ कार्तिक १४ गते, बिहीबार १०:११

काठमाडौँ, निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज विहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित आजबाट थुनछेक बहस सुरू हुने भएको छ ।

National Life

सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पछि उहाँलाई धरौटीमा छाड्ने, पुर्पक्षका लागि थुनामा पठाउने बा साधारण तारेखमा छोड्ने निर्णय हुनेछ ।

प्रतिकृया