प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्था सामान्य
प्रकाशित मिति
२०७६ कार्तिक १४ गते, बिहीबार ०९:२०
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विहान अस्पताल भर्ना हुनभयो । १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्यजाँचका लागि देश र विदेशका अस्पताल पुग्दै आउनु भएको छ ।उहाँको स्वास्थ्यवस्था सामान्य रहेको ग्राण्डी ईन्टरनेशनल हस्पितलले विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा लेखिएको छ ‘सम्मानिय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू आफ्नो नियमित उपचार तथा स्वास्थ्य परिक्षणको क्रममा आज मिति २०७६ कार्तिक १३ गते बुधबार यस ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ । उहाँको स्वास्था स्थिति सामान्य रहेको छ । सम्मानीय ज्युको आवश्यक परिक्षणहरु पुरा भए पछि आज राती अथवा भोलि सम्ममा यस हस्पितलबाट डिस्चार्ज गरिने छ ।’
प्रधानमन्त्री ओली पछिल्लोपटक ५ भदौमा सिंगापुरमा नियमित चेकजाँच गरी २० भदौमा फर्किनु भएको थियो ।

Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया