• ३ असोज २०८३, शनिबार
  • १०ः५१ राती

अरिंगालको टोकाईबाट एकको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक १० गते, आईतवार ०४:३८

अछाम, अरिंगालको टोकाईबाट अछामको ढकारी गाउँपालिका वडा नम्बर–८, घोडासैनमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८४ वर्षीय धर्मे जैसी रहेको बताइएको छ ।

National Life

घर नजिकैको घारीमा रहेको अरिंगालको समूह आएर टोकेपछि जैसीको मृत्यु भएको हो । शनिबार बिहान जैसीलाई अरिंगालले टोकेको र उपचारका गर्न लैजाँदै गर्दा मृत्यु भएको उनका आफन्त कृष्ण जैसीले जानएका छन् ।

प्रतिकृया