छिमेकी राष्ट्रसँगको समन्वय र सहकार्य नै समृद्धिको आधार हो : बरिष्ठ नेता खनाल
प्रकाशित मिति
२०७६ कार्तिक १० गते, आईतवार १०:४९
इलाम, पूर्वप्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले छिमेकी राष्ट्रसँगको समन्वय र सहकार्य नै समृद्धिको आधार भएको बताउनुभएको छ ।
भ्रमण बर्ष २०२० को प्रचारका निम्ती संयुक्त अरव इमिरेटस र साउदी अरेबियाका राजदूतसहित सन्दकपुर पुग्नुभएको नेता खनालले भारतीय पक्षलाई सीमा क्षेत्रको ख्याल नहुँदा नेपाल तर्फ विकास निर्माण समेत अवरोध सृजना भएको बताउनुभयो ।

सीमा क्षेत्र रक्षाको निम्ती दृढतापुर्वक सिंगो देश लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाल भारत सन्धिअनुसार पाएको भु–भागको रक्षाका निम्ती सवै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभयो । दुवै देशले सम्झौतालाई आधार मान्दै स्थायी सिमा निश्चित गर्नुपर्ने बताउँनुभयो ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया