• १९ भदौ २०८३, शुक्रबार
  • ६ः३७ बेलुका

गायक दुर्गेश थापा बालाजुबाट पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार ०३:०१

काठमाडौँ, प्रहरीले गायक दुर्गेश थापालाई बालाजुबाट पक्राउ गरेको छ । सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

सोही उजुरीपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया