• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

आज मंगलबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार १२:२०

काठमाडौँ, आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया