अबैध गोदामबाट करीव १५ लाख मूल्यको सामाग्री बरामद
प्रकाशित मिति
२०७६ कार्तिक ३ गते, आईतवार १२:५१
सिराहा , प्रहरीले सिराहाको भगवानपुर गाँउपालिका–४ बाट करिब १५ लाख मूल्य बराबरको अबैधसामान बरामद गरेको छ ।
नेपाल–भारत सीमामा पर्ने भगवानपुर गाँउपालिका–४ को ठाढीस्थित एक अबैध गोदाममा शनिबार छापामारी प्रहरीले करीब १५ लाख मूल्य बराबरको सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले अबैध रुपमा भन्सार छली गरी भारतबाट अबैध रुपमा तस्करी गरि नेपाल ल्याई भण्डारण गरिरहेको अवस्थामा लत्ताकपडा, खाद्यपदार्थ, मोटरपार्ट्स, हार्डवेयर सामाग्री र कस्मेटिक्स श्रृङ्गार लगायतका सामान बरामद गरेको हो ।

दशै, तिहार र छठलाई लक्षित गरी यतिको अबैध सामान भारतबाट नेपाल आयात गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया