• ४ असोज २०८३, आइतबार
  • ७ः०९ बिहान

टी–२० विश्वकप क्रिकेट छनोट आजबाट सुरु

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०२:३३

काठमाण्डौ, यूएईमा हुने टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता शुक्रबारबाट सुरु हुदै छ । विश्वकप छनोटमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् ।

National Life

समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र सिंगापुर रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक यूएईसँगै हङकङ, ओमान, आयरल्यान्ड, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया