गएको दशैंको तलब यो साल, यसपटकको अर्को साल !
प्रकाशित मिति
२०७६ आश्विन १६ गते, बिहीबार १०:४८
काठमाडौँ, साझा प्रकाशनका कर्मचारीले यो वर्षको दशैंको पेस्की अर्को वर्षको दशैंमा पाउने भएका छन् । विगत एक वर्षदेखि रोकिएको तलब बल्ल हात परेपछि मख्ख परेका कर्मचारीले गएको दशैं पेस्कीसहित एक वर्षको तलब हात पारेका हुन् ।
‘एक चिहान’ र ‘सबैको नेपाली’ तथा ‘लिङ्क अग्रेजी’ गरी तीन पुस्तकको बिक्रीबाट प्राप्त करिब ४ करोड रुपियाँले एक वर्षको तलब खुवाइएको हो ।
साझाका लेखा विभाग प्रमुख होम भट्टराईले आर्थिक वर्ष २०७४ फागुनदेखि २०७५ कात्तिकसम्मको तलब बल्ल लिएको जानकारी दिएको छ । नेपाल समाचारबाट साभार
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया