गायक पुर्ण लिम्बुको नयाँ गित सार्वजनिक
प्रकाशित मिति
२०७६ आश्विन १३ गते, सोमबार १२:२१
भक्तपुर , नेपाली सांगीतिक क्षेत्रमा निकै प्रभावशाली ढंगले अगाडी बढिरहेको एक नाम पूर्ण लिम्बु । पूर्ण लिम्बु मात्र भन्दा सायद उनको यो नाम अधुरो हुन्छ किन भने उनको परिचय समाजसेवी गायक पूर्ण लिम्बु भनेर बनेको छ । यिनै समाजसेवी गायक पूर्ण लिम्बुको नया गीत बजारमा आएको छ ।
समाजको घटना क्रमलाई आफ्नो गीतको माध्यमबाट जागरण गर्ने उदेश्यले नै उनि गीत निकालछन् । यसपटकको गीत “लालुपाते” पनि यस्तै समाजको घटना संग प्रभावित रहेको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्दमा तयार भएको गीतमा प्रेमकृष्ण बजगाईंकै संगीत र सिलाबहादुर मोक्तानको अरेन्ज रहेको छ । प्रकाश खरेलले रेकर्ड गरेको गीतमा गायक पूर्ण लिम्बुले स्वर भरेका छन् । गीत गाउनुको साथै अभिनयमा पनि रुची राख्ने पूर्ण लिम्बुले आफ्नो यस गीतमा आफैले अभिनय गरेका छन् ।
Related
Recent News
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया