• ३ असोज २०८३, शनिबार
  • ३ः४४ दिउँसो

टीभीएस दशैँको स्किम कार्यक्रम जारी

प्रकाशित मिति

२०७६ आश्विन ७ गते, मंगलवार ०८:०३

काठमाडौं, नेपालको लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले बडादशैँ तथा दीपावलीको अवसरमा ग्राहकहरुलाइ लक्षित गरी टीभीएस दशैँको दौड स्किमका कार्यक्रमलाइ जारी राखेको छ।

National Life

सोही अनुसार टीभीएसले सोमबार लहान चोकमा टीभीएस ह्विली बिट्स कार्यक्रम तथा दुइवटा आरटीआर १६० २भी र रेडन ११० लन्च समेत गरेको छ। कार्यक्रममा रास्ट्रिय बाइक राइडर सन्दिप क्षेत्री, प्रकाश अधिकारी भीम होना साथै गौरव पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए भने चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop


कार्यक्रममा प्रमुख संघीय समाजवादी खेलकुद महासंघ प्रदेश न २ का अध्यक्ष तथा कराते प्रशिक्षक राजेश गुप्ता लहान टीभीएस शोरुम राज अटोका संचालक राज गुप्ता लगायतको उपस्थिति रहेको थियो। झन्डै २ हजार जनाको सहभागिता रहेको कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिएका थिए।

प्रतिकृया