हनुमन्ते अभियान्ताले नागरिक अस्पतालबाट २० प्रतिशत छुट पाउने
प्रकाशित मिति
२०७६ आश्विन ३ गते, शुक्रबार ०२:५९
भक्तपुर, हनुमन्ते नदि सफाई अभियान र नागरिक सामुदायिक अस्पताल विच प्रीभिलेज स्वरुप हनुमन्ते अभियान्ताहरुलाई अस्पतालबाट उपलब्ध गराउने सम्पुर्ण सुबिधाहरुमा अभियानको सिफारिसको आधारमा २० प्रतिशत छुट दिने सहमति कायम भएको छ ।
अस्पतालबाट निर्देशक भुवन चक्र जोशी,भाईस चेयरम्यान शुरेस श्रेष्ठ, डा.मनिषा कार्की, अस्पताल म्याट्र्न सुन्दरी जोशी एवम हनुमन्ते अभियानबाट उत्प्रेरक रुद्र पौडेल, अगुवा अभियान्ता नरेश रन्जित, मोहन पौडेल, मदन घिमिरे, नबराज काफ्ले विचको छ्लफलबाट सहमति कायम गरिएको हो । सहमति पत्र तयार पारी भोलि नै सम्झौता गर्न अस्पतालबाट डा. मनिषा कार्कीलाई जिम्मेवारी तोकिएको छ ।

Related
Recent News
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया