• ४ असोज २०८३, आइतबार
  • ८ः४६ राती

नादेझ्दा कप फुटबल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०४:१९

काठमाडौँ, नादेझ्दा कप फुटबल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गीस्तानमा सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो । जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ ।

National Life

नेपालको दुई खेलबाट ३ अंक रहेको छ । अब नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ ।

प्रतिकृया