• ४ असोज २०८३, आइतबार
  • ११ः३९ राती

आजबाट उपत्यकामा चार वटा विद्युतिय बस संचालनमा

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०४:३२

काठमाडौँ, आजबाट काठमाडौं उपत्यकामा चार वटा विद्युतिय बस संचालनमा आएको छ। आज विद्युतीय बस सेवाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभएको हो ।

National Life

चारवटा बस नै चक्रपथ परिक्रमा गर्नेछन्। चक्रपथ परिक्रमा गर्दा २४ रुपैयाँ भाडा सामान्य तय डिजेलको गाडीमा चक्रपथ परिक्रमा गर्दा ३० रुपैयाँ भाडा निर्धाण गरिएको छ।

सुन्दर यातायातले ३० रुपैयाँलाई भाडा आधार मानेर २० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ। सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया