• ५ असोज २०८३, सोमबार
  • ७ः४४ बिहान

हवाई आक्रमणमा परी १८ लडाकू मारिए

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०४:३८

एजेन्सी, पूर्वी सिरियामा हवाई आक्रमणमा परी १८ लडाकू मारिएका जनाएको छ । इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

National Life

इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।

प्रतिकृया