• ५ असोज २०८३, सोमबार
  • ५ः५३ बिहान

खोलामा डुबेर दुईजनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार १०:२०

दाङ, खोलामा डुबेर तुलसीपुर–८ मा दुईजनाको मृत्यु भएको छ। शुक्रवार राति गहतेखोलामा माछा मार्ने क्रममा सल्यानको कपुरकोट–५ घर भई हाल तुलसीपुरको कट्कुइयामा बस्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई कपुरकोट बस्ने मिलन लामाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

National Life

उनीहरु दुवैजनाले कट्कुइयामा बंगुर पालन गर्दै आएको बुझिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिकृया